पशुपति वैदिक आश्रमलाई कोलकाताबाट आर्थिक सहयोग

काठमाडौं । भारतेन्दु नेत्रही आश्रम(कोलकाता) र पशुपति वैदिक आश्रम ट्रस्ट (नेपाल)को सहयोगमा दिलीप थापा डान्स स्कुल र रवीन दास हेयर ब्युटी एकाडमीको आयोजनामा मिनी सुपरस्टार २०१७ सांस्कृतिक समारोह भारत कोलकता हावडामा सम्पन्न भएको छ । समारोहको उद्घाटन पत्रकार आनन्द पाण्डेयले गर्नुभएको थियो । सो अवसरमा ९० छात्रछात्राले मिनी सुपरस्टार उपाधि पाएका थिए । कोलकातास्थित महावाणिज्यदूत … Continue reading पशुपति वैदिक आश्रमलाई कोलकाताबाट आर्थिक सहयोग